नेपाली फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त

काठमाण्डु – नेपाली फुटबल टिमले नयाँ प्रशिक्षक पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरीलाई एक वर्षका लागि नियुक्त गरेको हो । यसअघि बालगोपाल महर्जन नेपाली फुटबल टिमका प्रशिक्षक थिए । नवनियुक्त अलमुताइरीले आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसीपमा नेपाली टिम सम्हाल्ने छन्…