बेन्जिमा चम्किँदा रियल मड्रिडद्धारा एल्ची पराजित

एजेन्सी – स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले जीत हासिल गरेको छ । उपाधि होडमा आफूलाई प्रमुख दाबेदारका रुपमा प्रस्तुत गर्दै आएको रियल मड्रिडले शनिबार राति घरेलु मैदानमा भएको खेलमा एल्चीलाई २–१ ले पराजित गरेको हो । रियल मड्रिडका लागि दुवै गोल करिम बेन्जिमाले गरेका हुन् । उनले ७३ र इन्जुरी समयको पहिलो अर्थात…