प्रधानसेनापतिद्वारा ‘प्रधानसेनापति ट्रफि प्रतियोगिता’ का विजेता खेलाडीलाई पुरस्कार वितरण (फोटो)

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता–२०७७’ समापन गरेका छन् । पुस २१ गतेबाट सुरु भएको उक्त ट्रफि प्रतियोगिता आज जङ्गी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति थापाले एक विशेष समारोहकाबीच समापन गरेका हुन् । यस प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, शुटीङ्ग र एथलेटीक्स गरी ५ वटा विधा समावेश गरिएको थियो भने आर्चेरीलाई पहिलो पटक डेमोन्सट्रेशन…