आठ महिनापछि सुरु भयो खेलकुद गतिविधि

काठमाण्डु – कोरोना कहरका कारण गएको चैत १० देखि बन्द भएका रङ्गशाला तथा खेलकुद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि पोखरा रङ्गशालामा खेल अभ्यास तथा प्रशिक्षण सुरु भएको छ । आठ महिना बन्द भएको रङ्गशाला खुलाउन सरकारले निर्देशन दिएपछि खेलकुद सहरको रुपमा स्थापित पोखरामा खेल गतिविधि सुरु भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।…