कप्तान मल्लसहित तीन खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ, बन्द प्रशिक्षणमा सहभागी

काठमाण्डु – कोरोना रिपोर्ट नेगेटिभ आएका राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित, तीन खेलाडी नेपाल क्रिकेट संघ (क्यान)ले सञ्चालन गरिरहेको बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् । कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र ऐरी र रोहित पौडेल बन्द प्रशिक्षणमा आजदेखि सहभागी हुने भएको क्यानले आइतबार एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । तीन क्रिकेटर र स्टाफ…