मलेसियासँग नेपाल २२ रनले पराजित

काठमाडौं - नेपाल एसीसी इस्टर्न टी– २० कप क्रिकेटको पहिलो खेलमा मलेसियाले नेपाललाई २२ रनले पराजित गरेको छ । शनिबार थाइल्यान्डको बैंककमा भएको खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो । बैंककको टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याउँदै क्रममा नेपालले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रन…