प्रधानसेनापति म्याराथनको उपाधि होमलाल श्रेष्ठलाई

काठमाडौं - प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन्। नेपाली सेनाले आज आयोजना गरेको सो प्रतियोगितामा उनले ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा २२ मिनेट १७ सेकेण्डमा पूरा गरे। होमलालले साविक विजेता सेनाकै जमदार कृष्ण बस्नेतलाई पछि पार्दै एक लाख २५ हजार तथा मोटरसाइकल पुरस्कार प्राप्त गरे। दोस्रो…