घरबाट बाहिर निस्कनै छोडे फुटबल खेलाडी पेले

एजेन्सी – फुटबलको क्षेत्रमा कुनै समय ठूलै ख्याती कमाएका पेले घरबाट बाहिरै निस्कन छोडेका छन् । आफु एक्लै उभिन नसक्ने भएकाले उनी घरबाट बाहिर निक्लन छोडेको उनका छोराले बताएका छन् । तीन पटकका विश्व कप विजेतालाई अनन्तकालसम्मको उत्कृष्ट खेलाडी मानिएका उनलाई २०१५ मा पिसाव सम्बधि संक्रमणका कारण स्वास्थ्य केन्द्रमा लगिएको थियो । ७९ वर्षीय पेलेलाई…