सहिद स्मारक ए डिभिजन लिग : आर्मी र एपीएफ प्रतिस्पर्धा गर्दै

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज आर्मी क्लब र एपीएफ प्रतिस्पर्धा गर्दैछन् । विभागीय ड्रर्बीमा शीर्ष स्थानमा रहेको आर्मी र विभागीय क्लब एपीएफबीच दिउँसो तीन बजे एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा हुनेछ । आजको खेलमा जित निकाल्दै आर्मी शीर्ष स्थानमा फूलाई यथावत गर्ने ओजनामा छ । आर्मीले आजको खेलमा जित निकाल्न सकेमा प्रतियोगिताको उपाधि…