नेयमारले आफुमाथि लागेको आरोपको खण्डन गर्दै सार्वजनिक गरे आपत्तिजनक म्यासेज

एजेन्सी – ब्राजिलियन फुटबल स्टार नेमारले आफूमाथि लागेको बलात्कारको आरोपबारे मुख खोलेका छन् । उनले आफूमाथि लागेको यौन शोषणको आरोप झुठो भएको इन्स्टाग्राम भिडियोमार्फत बताएका छन् । हाल फ्रान्सको पिएसजीबाट खेल्ने नेमारले फ्रान्सको राजधानी पेरिसमा एक ब्राजिलियन महिलामाथि बलात्कार गरेको भनेर प्रहरीमा उजुरी दर्ता भएको छ । नाम नखुलाइएको महिलाले ब्राजिलको साओ पाउलो प्रहरीमा नेमारले…