धनगढी: मेयर कप फुटबलमा दुइटा टीम विजयी

कैलाली—धनगढी उपमहानगरपालिकाको आयोजनामा वडा नम्बर १२ मा जारी मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत मंगलबारका खेलमा वडा नम्बर ७ र वडा नम्बर ८ विजयी भएका छन् । मनकामना युवा क्लबको मैदानमा भएको पहिलो खेलमा वडा नम्बर ७ विजयी भएको छ । वडा नम्बर ७ ले वडा नम्बर ५ लाई १–० ले हराएको हो । आफ्नो वडालाई…