नेपालले दियो भारतलाई ११५ रनको लक्ष्य

काठमाडौं – यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपालले भारतलाई ११५ रनको लक्ष्य दिएको छ । हैदरावादस्थित जिमखाना मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ३२ ओभर १ बलमा अलआउट हुँदै नेपालले भारतको ‘भारत एल्लो’ टिमलाई ११५ रनको लक्ष्य दिएको हो । नेपालका लागि कुशल मल्लले सर्वा्धिक २६ रनको योगदान गरे । यस्तै शेर मल्लले…