नेपालगञ्ज कपः लुुम्बिनी र रोल्पा विजयी

नेपालगञ्ज–आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको तेस्रो दिन बुधवार भएको खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीजले दोस्रो जित हासिल गरेको छ। बुधबार भएको पहिलो खेलमा एबरोल टीएमटी लुम्बिनी यात्रीजले एनआईसी एसिया दंगाली गोर्खाजमाथि ३ विकेटको जित हासिल गरेको हो। एबरोल टीएमटी लुम्बिनी यात्रीजले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। पहिलो ब्याटिङ गर्ने निम्तो पाएको एनआईसी एसिया दंगाली गोर्खाजको…