यी हुन् डीपीएलका सर्वाधिक महंगा चार क्रिकेट खेलाडी

काठमाडौं– आगामी चैत २७ गतेदेखि आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताका लागि खेलाडीको अक्सन भएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको अक्सनमा चार जना खेलाडी जनही एक लाख ५० हजारमा बिक्री भएका छन्। अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी र सागर पुन सबैभन्दा महंगा खेलाडी बनेका हुन्। केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले तथा…