डिभिजन टू : खराव व्याटिङका कारण नेपाल १३८ रनमै सिमित

काठमाडौं – नामिबियाको विन्डहक मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुंदै १३८ रन बनाएको थियो ।विन्डहोकमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङको समस्या कायमै रह्यो । नेपालको स्कोर १० रन हुंदा पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए । दिलिप नाथ र पारस खड्काले दोस्रो विकेटका लागि २८…