काठमाडौं -आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को आफ्नो तेस्रो खेलमा नेपालले युएईमाथि ४ विकेटको जित दर्ता गरेको छ । आइतबार नामिबियाको ट्रष्ट युनाइटेड मैदानमा भएको खेलमा नेपालले युएईमाथि ४ विकेटले जित हासिल गरेको हो । यो जितसँगै नेपालको डिभिजन २ शीर्ष दुईमा पर्ने सम्भावनामा कायमै रहेको छ । नेपाल क्यानडापछि अंक तालिकाको दोस्रो स्थानमा…