काठमाण्डु- क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ। जिल्ला अदालत, काठमाण्डुको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको छ। यस अघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्दा आज पहिलो स्थानमा रहेको छ। यस मुद्दामा यस अघि झगडिया झिकाउन र गौशालाको…