निसान र होन्डाका मर्जर रद्द, शेयर मूल्यमा उछाल

काठमाण्डु– बिहीबार बजार बन्द भएपछि कम्पनीहरूले संयुक्त रूपमा मर्जर वार्ता समाप्त गर्ने घोषणा गरेका छन् । विश्वको तेस्रो सबैभन्दा ठूलो अटोमेकर निसानले आफ्नो लागत संरचनालाई अनुकुलन गर्ने बताएको छ । बिहीबार निसानको शेयर ८.१७ प्रतिशतले बढेर ४४९ येन पुगेको थियो भने होन्डाको शेयर ४.४६ प्रतिशतले बढेर एक हजार ४९८ येनमा पुगेको थियो । निसानले आफ्नो…