नेपालमा आर्थिक अभावकै कारण मुटुको शल्यक्रियाबाट कोही पनि वञ्चित हुनुपर्दैनः डा. दीक्षा जोशी (अन्तर्वार्ता)

काठमाण्डु – मानव शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो मुटु । जसले रक्तनली मार्फत सञ्चार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ । यो शरीरमा छातीभित्र दुई फोक्सोको बीचमा रहेको हुन्छ । मुटुलाई एउटा पातलो झिल्लीले घेरिएको हुन्छ, जसलाई ‘पेरिकार्डिम’ भनिन्छ । सामान्यतः एउटा वयस्क मानिसको मुटुको तौल ९ देखि ११ औन्स हुन्छ । एक दिनमा मुटुले…