कोभिड पश्चातको युगमा एसिया प्यासिफिकमा यसरी हुंदैंछ प्राबिधिक सिपको अभाव ?

-जे चेन, हामी बौद्घिक युगमा प्रवेश गरेको मात्र नभई हामी यसै भित्र बाची रहेका छौ । हाम्रो विश्व डिजिटल युगमा प्रवेश गरिसकेको छ र मानिसहरु मेसिनहरुसँग जोडिएका छन । बिग डाटा र आर्टिफिसियल इन्टेलिजेन्सले हाम्रो जीवन पद्घतिलाई सहज, उत्तरदायी र स्वायत्त बनाएको छ । फाइभजी ,आइओटि  र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता प्रविधिहरूको कारण यो सम्भव भएको हो…