– बिन्दा आचार्य संसार यस्तो होस‘ ! जहाँ शरीरको रुप-रंग-आकारका आधारमा जात-नश्ल,धनी-गरिव,उच्च-निच भनी बर्ग छुट्याई कसै माथी भेदभाव र फरक ब्यवहार नहोस् । अरुको दुःख र पिडाको जगमा कसैले आफ्नो खुसीको महल नठड्याओस् । शरीरको पहिचानलाई भजाएर पेशा बृत्तिको खुट्किलो चढ्नु नपरोस् । अरुको भाग खोसेर जिविकोपार्जन गर्नु नपरोस् । बलशालीको मिचाहा प्रबृतिले निर्बल अझ…