अर्थतन्त्रको तीव्र विकासका लागि बजेटको पुनर्सँरचना

भरत पाठक,काठमाडाैं - कोरोना भाइरसको प्रकोपसँगै विश्व गम्भीर आर्थिक संकटतर्फ धकेलिएको छ। यसबाट विकसित, अल्पविकसित तथा अविकसित सबै मुलुकको अर्थतन्त्रमा ठूलो सानो असर देखिन सुरु भईसकेको छ। नेपालमा पनि लकडाउनका कारण अर्थतन्त्रको गति तत्कालका लागि रोकिन पुगेको छ भने यसको दूरगामी असर झन् कहालीलाग्दो हुँदै गएको छ। मुलुक भित्रको बन्द व्यवसायमा ह्रास, रेमिट्यान्सको आप्रवाहमा गिरावट,…