एजेन्सी - क्षेत्रिय बृहत आर्थिक साझेदारी (आरसीईपी) मा आबद्ध नहुने भारतको निर्णयले क्षेत्रमा उसको अनिश्चित अवस्था देखाएको छ । विश्वकै ठूलो स्वतन्त्र व्यापार सम्झौता सफलताको नजिक पुगेको छ । यद्यपि विश्वकै ठूलो अर्थतन्त्र मध्येको र विश्वकै दोस्रो बढी जनसंख्या भएको मुलुक भारत यो साझेदारीमा बस्नका लागि अस्वीकार गरेको छ । यो व्यापार सम्झौतामा नबस्ने कारणमा…