रामारोशन विकासको मापक के ?

- बलराम रोकाया विकास एक बहुआयामिक अवधारणा हो । विकासलाई शाब्दिक अवधारणामा मात्र परिभाषित गर्दा अपुर्ण हुन्छ । विकासको सन्दर्भमा आजसम्म भएका खोज, अनुसन्धान, व्याख्या र विश्लेषणमा अनेकन अन्वेषक, समाजशास्त्री, राजनीतिशास्त्री तथा अर्थशास्त्रीहरुमा पनि एकरुपता पाईदैन । समाजशास्त्रीहरुको परिभाषामा समाज वा मानिसहरुको रहनसहन, सोचाई, मान्यता र जीवनका हरेक पक्षमा देखिने सकारात्मक परिवर्तन नै विकास हो…