-ओमविक्रम भाट‘सरल’ , बहुप्रतीक्षित वाम एकतामा जतिजति विलम्ब हुँदै छ, वाम एकता नहुने आशंका त्यति नै विस्तार हुँदै गइरहेको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमार्फत आममतदाता र गाउँगाउँका नेता–कार्यकर्ताबाट अनुमोदन भइसकेको एमाले र माओवादी केन्द्रबीचको एकतालाई औपचारिकता दिन किन ढिलाइ भइरहेको छ ? मजबुत हुँदै गइरहेको यो प्रश्न र आशंकाको अपेक्षित जवाफ बहुप्रतीक्षित…