फाजिलको जनरल सृजना गरी संगठनलाई फजुल किन बनाउने ?

–दुर्गा कुँवर, मेरो बुवा भारतीय सेनामा २८ वर्ष जंगीसेवा गरी दुई वटा युद्धसमेत लडनु भयो । बुवा भारतीय सेनामा बाँच्नु भन्दा मर्नु निको भन्नु हुन्थ्यो । वुवाको अवसान पश्चातपनि भारतीय दुतावास अन्तर्गत सोल्जर बोर्डले प्रत्येक वर्ष परिवारको के कस्तो छ भनी सोधि निधि गर्दा नेपालको सुरक्षा फौजवाट सेवानिर्वित भएका अधिकृत जवानहरुको अवस्था वुझने प्रणालीको अभाव…