के नेपालको द्रूत विकास सम्भव छ ?

विकास एक वैज्ञानिक दृष्टिकोण हो । कुनै पनि संगठित संस्था वा देशले विकास गर्नु पूर्व त्यो देशको समग्र विकासको दृष्टिकोण के हो र कुन मोडलमा आधारित रहेर विकास गर्ने हो भन्ने कुरामा स्पष्ट हुनुपर्दछ । जब विकासको सिद्धान्तमा स्पष्टता हुन्छ र सिद्धान्तअनुसार नीति तथा कार्यक्रमहरू निर्माण गरेर कार्यान्वयन हुन्छ, तब देश तीव्र गतिमा विकास हुन्छ…