सेयर बजार अझै माथि जाला ?

–रिसव गौतम, सेयर बजारमा केही वर्ष अघिसम्म ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैंक–वित्तीय संस्था र इन्सुरेन्स कम्पनीहरुले ओगटेको थिए । बैंक– इन्सुरेन्स जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामूलक क्षेत्रको सेयर बजारमा अहिले हिस्सा घटेर ६३.८ प्रतिशतमा झरेको नेपाल स्टक एक्चेन्जको (नेप्से) तथ्यांक छ । खासगरी सेयर बजारमा जलविद्युत् कम्पनीहरुको उपस्थिति बढिरहँदा बैंकहरुको हिस्सा घटेको देखिन्छ ।…