काठमाण्डु - न्यायालयबाट समयमै प्रदान गरिने न्यायले नै न्यायका उपभोक्ताहरूलाई वास्तविक न्यायको अनुभूति दिलाउँछ। न्यायमा हुने अवाञ्छित विलम्बले न्यायका उपभोक्ताहरूको आकांक्षामा तुषारापात त गर्छ नै साथै न्यायालयको साख, ओज, गरिमा, प्रभावकारिता र विश्वशनीयतामा पनि उल्लेख्य मात्रामा क्षति पुर्याउँछ। दुखेको घाउमा समयमै मलम लगाउँदा जसरी घाउको दुखाइ कम हुने गर्छ, त्यसरी नै अन्यायमा परेको व्यक्तिका लागि…