विलियम चाङ/काठमाण्डु - आइसीटी अब आर्थिक विकासको ड्राइभिंग फोर्स हो भन्नु कुनै बढाईचढाई नहुने मलाई लाग्छ । आइसीटीको प्रगतिद्वारा निर्देशित अर्को औद्योगिक क्रान्ति हामीमाझ आइसकेको छ । तर यो क्रान्ति ग्रीन रिभोलुसन अर्थात हरित क्रान्ति हुनेछ - जहाँ सिओटु उत्सर्जन घटाउनु हाम्रो हरेक कामको केन्द्रबिन्दु हुनेछ । महामारीपछिको रिकभरीलाई डिजिटल अर्थतन्त्रले बढावा दिनेछ । २०२०…