(क) आर्थिक समस्याको मूल कारण– गठवन्धन सरकारको अराजकता र भ्रष्टता १. गठबन्धन सरकार नेपाल, नेपाली जनता र हाम्रो भावि पिंढीका लागि सबैभन्दा ठूलो समस्या, चुनौती र अभिशाप बनेको छ । यो सरकार राष्ट्रिय अखण्डता, स्वाधिनता, लोकतान्त्रिक राजनीतिक प्रणालीमाथि निर्मम प्रहार गर्नका लागि बनेको हो भन्ने छर्लङ्ग भएको छ । यसले निहित स्वार्थका लागि षड्यन्त्रमूलक…