काठमाडौं – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुलकमगर्नको लागि चैत्र ९ देखि बैशाख १८, २०७७ सम्मको लागि रकम स्थानान्तरण सेवानिस्शूुल्क उपलब्ध गराउने भएको छ।
हालविश्व भरी फैलिदै गरेको कोरोनाभाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागिसरकारबाट कुनैपनिप्रकारको भिडभाड र हुलमुलनगर्न सुझावआएको हुँदा, सेलपेकाग्राहकहरुलेसेलपेएप्पबाटआफ्नो घरमै बसीसरल र सहज माध्यमबाट वास्तविक समयमाकुनै पनि सेलपेमा आबद्ध भएका बैंकहरुकाग्राहकलाई रकमस्थानान्तरणगर्दा कुनै पनिसेवाशूल्कनलाग्ने ब्यवस्थामिलाईएको छ ।
सेलपे सेवामोबाइलतथा वेब एप्लीकेशनदुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्तद्रुत, सरल तथा सुरक्षित सेवाहो । सेलपेकाअन्यविशेषताहरु यस प्रकार रहेको छ।
– बास्तविक समयमाभुक्तानी
– बिनावालेट कारोबार गर्न सकिने
– सुरक्षित
– लोयल्टी पोइन्टसपाईने
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुलभुक्तानी, विभिन्नपसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्रगरिने मनीट्रान्सफर, एद्दए, एद्दद्य, द्यद्दए, द्यद्दद्यआदिवास्तविक समयमागर्न सकिन्छ ।
यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्नहुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुकाग्राहकहरुले सहज रुपमा यो सेवालिन सक्नेछन् । सेलपे सेवागुगलप्लेस्टोर तथाएप्पल एप्पस्टोरमाउपलब्ध छ । सेलपे एप्प डाउनलोड गरीआजै आफ्नो बैंक खाता लिंकगर्नुहोस् ।
प्रतिक्रिया