सेञ्चुरी कमर्सियल बैंक कर्पोरेट क्रिकेट च्याम्पियन

सेञ्चुरी कमर्सियल बैंक कर्पोरेट क्रिकेट च्याम्पियन


काठमाडौं– अल्टिमेट इन्डोर क्रिकेटद्धारा शुक्रबार आयोजित अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंक बिरुद्ध सेञ्चुरी बैंकले जित दर्ता गरेको छ । सो जितसँगै सेञ्चुरी बैंकले लगातार तीन पटक उपाधी जितेर ह्याट्रिक गर्न भएको छ ।

साथै शनिबार काठमाडौं किंग्स एलेभेनको आयोजनमा संचालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा सेञ्चुरी बैंकले एनआईसी एशिया बैंकलाई पराजित गरि च्याम्पियन बन्न सफल भएको छ ।