काठमाण्डु – सिजि ब्राण्ड अन्र्तगत सिजिले आफ्नो ‘सिजि मेरिडिया’ प्रिमियम फ्रिज आजबाट बजारमा ल्याएको छ । आफ्ना सुरूवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको सिजि ब्राण्डले सिजि मेरिडिया फ्रिज बुधबारबाट बजारमा ल्याएको हो ।
प्रविधिको क्षेत्रमा नवीनता र आयम भित्र्याउँदै सिजि ब्राण्ड आज हरेक नेपालीको मनमा बन्न सफल भएको छ । प्रविधि र नवीनतामा बिशेष चासो राख्ने सिजि ब्राण्डको उन्नत प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय हो ।
बजारमा आएको यस ‘सिजि मेरिडिया’ फ्रिज अत्याधिक उत्कृष्ट प्रविधिबाट बनाइएको फ्रिज हो । यस फ्रिजको मूख्य आकर्षण ‘डिजिटल इनभर्टर कम्प्रेसर’ प्रविधि हो । जसमा जसमा भेरियबल स्पिड कम्प्रेसरको मद्दतले बिजुलीको बचत गर्नुका साथै इनर्जी इफिसेन्ट पनि छ ।साथ साथै छिटो चिसो बनाउने र शान्त रुपले चल्ने गर्दछ ।
त्यसैगरी, मेरिडियाफ्रिज, अत्याधिकताजगी, साइक्लोपेनटेन, जसले लोडसेडिङको अवस्थामापनि खानालाई लामो समय सम्म ताजा बनाउनेजस्ताजीवनसहजबनाउनेथपसुविधाहरूबाटतयारपारिएकोउत्पादनहो । कम्पनीले यस फ्रिजको खरिदमा १० बर्षको कम्प्रेसरवारेन्टी पनि उपलब्ध गराएको छ ।
सिजि ब्राण्डले आउने दिनहरूमा‘ सिजि मेरिडिया’ नाम अन्तर्गत आफ्ना अरु पनि थुप्रै उत्पादनहरू बजार ल्याउने कुरा पनि कम्पनिले जनाएको छ ।
प्रतिक्रिया