सिजीको एलइडी टिभीमा ३ बर्षको वारेन्टी

सिजीको एलइडी टिभीमा ३ बर्षको वारेन्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले एलइडी टिभीमा ३ बर्ष वारेन्टी दिने घोषणा गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा उपभोक्तामा ब्राण्ड विश्वास कायम राख्नका लागि ३ बर्षको वारेन्टी दिइएको उल्लेख छ ।

उसले यो योजना सिमित अवधिको लागि सम्पूर्ण एलइडी टिभीमा लागू गरिएको  जनाएको छ ।  कम्पनीका अन्य उत्पादनमा पनि वारेन्टीको अवधि बढाउंदै लैजाने कम्पनीको योजना रहेको विज्ञप्तिमा उल्लेख छ ।