काठमाण्डु – संखुवासभाको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् ।
गएराति मकालु–३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।
गोठमा रहेका २५० भेडा रहेका थिए । इलाका प्रहरी कार्यालय हेदाङनाले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया