पोखरा – सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजीपी छविलाल जोशी र लीला पछाइलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएको छ ।
अदालतका सूचना अधिकारी सुरज अधिकारीले बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशी र पछाइलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जानकारी दिए ।
जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।
प्रतिक्रिया