अमेरिकालाई लक्षित गर्दै चिनियाँ राष्ट्रपतिले भने, ‘एक इन्च पनि गुमाउने पक्षमा छैनौँ’

अमेरिकालाई लक्षित गर्दै चिनियाँ राष्ट्रपतिले भने, ‘एक इन्च पनि गुमाउने पक्षमा छैनौँ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो भूभागको एक इन्च पनि गुमाउने पक्षमा नरहेको बताएका छन्।

चीन भ्रमणमा आएका अमेरिकी रक्षामन्त्री जेम्स म्याटिससँगको भेटवार्तापछि सीको यस्तो अभिव्यक्ति अाएको हो। उनले भने, ‘चीन शान्तिप्रति प्रतिबद्ध रहेको छ। तर, एक इन्च पनि गुमाउने पक्षमा छैनौँ।’

पछिल्लो समय चीन र अमेरिकाबीच व्यापारिक शत्रुता बढ्दो छ, भने दक्षिण चीन सागरमा चीनले आफ्नो दावी प्रस्तुत गरिरहेको छ। सन् २०१४ यता चीनको भ्रमण गर्ने जेम्स म्याटिस प्रथम अमेरिकी रक्षामन्त्री हुन्