काठमाण्डु – भ्रष्टाचारमा मुछिएका चीनका पूर्व रक्षामन्त्रीलाई पार्टीबाट निष्कासन गरिएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई निष्कासन गरेको हो ।
भ्रष्टाचार मुद्दा र पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पार्टीबाट निष्कासन गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया