सधै चुनाव हार्ने अर्थमन्त्री कार्की सुनसरीबाट निर्वाचित

सधै चुनाव हार्ने अर्थमन्त्री कार्की सुनसरीबाट निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी – कांग्रेसका नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यमा निवार्चित भएका छन् । भोजपुरबाट सधै चुनाव हार्ने कार्की यसपटक भने सुनसरी क्षेत्रनम्बर ४ बाट निर्वाचित भएका हुन् ।

 

 

कार्कीले ३२ हजार ३४७ र उनका निकटतम प्रतिस्पर्धी एमालेका रमेश श्रेष्ठको पक्षमा २५ हजार ७५० मत छ । कार्की र श्रेष्ठबीचको ६ हजार ५९७ को मतान्तर छ ।