काठमाण्डु–सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले संख्यामा कर्मचारी माग गरेको छ ।
कम्पनीले सातै प्रदेशमा ब्रान्च म्यानेजर हेड अफ ब्रान्चका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले सातै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।
कम्पनीले १२ शाखा कार्यालयका लागि माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ३१ गते भित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया