सिके राउत सर्वोच्च अदालत उपस्थित

सिके राउत सर्वोच्च अदालत उपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–रौतहटबाट पक्राउ परेका सिके राउतलाई  बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ।

बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि   सर्वोच्च अदालतले  ५ दिनभित्रै अदालतमा उपस्थित गराउन आदेश दिएकाेमा  उपस्थित गराइएकाे हाे।

बिहीबार उक्त मुद्दामा बहस भएपनि फैसला शुक्रबार मात्रै आउने सर्वोच्च स्रोतले जनाएको छ। अलग मधेशको वकालत गर्दै आएका राउतलाई प्रहरीले असोज २१ गते रौतहटबाट पक्राउ गरेको थियो।