सिके रावत फेरी धनुषाबाट पक्राउ

सिके रावत फेरी धनुषाबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउत पक्राउ परेका छन् । धनुषा प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले राउत पक्राउ परेको पुष्टी गरे । निर्वाचन विरोधी गतिविधीमा लागेको भन्दै सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

 

रावतले चुनावमा सहभागी नहुन स्थानीयलाई भड्काएको प्रहरीको आरोप छ । रावतसहित उनका १३ जना कार्यकर्ता पक्राउ परेका छन् ।

 

 

एसपी सिंहले काठमाडौंपार्टीसंग कुरा गर्दै रावतलाई उनकै डेराबाट पक्राउ गरेको जानकारी दिए  ।