कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक

कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार २०८२ सालको परीक्षा आगामी वैशाख ११ बिहीबारबाट सुरु भई वैशाख २४ गते बुधबारसम्म सञ्चालन हुने छ ।

परीक्षा हरेक दिन बिहान ८ देखि ११ बजेसम्म सञ्चालन गरिने छ ।