विक्की अग्रवाललाई जिताउन सिक्किमका मुख्यमन्त्रीले दिए पाँच लाख

विक्की अग्रवाललाई जिताउन सिक्किमका मुख्यमन्त्रीले दिए पाँच लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले ‘कमेडी च्याम्पियन २’ का प्रतिस्पर्धी विक्की अग्रवाललाई आर्थिक सहयोग गरेका छन्।

सिक्किम घर भएका विक्कीलाई प्रतियोगितामा जिताउन चाहिने भोटको व्यवस्थाका लागि उनका अभिभावकलाई भेटेर मुख्यमन्त्रीले ५ लाख भारतीय रूपैयाँ सहयोग गरेका हुन् ।

अग्रवाल कमेडी च्याम्पियन दोस्रो सिजनको टप ७ मा पर्न सफल भएका छन् ।