कांग्रेस नेता खुमबहादुर खड्काको एपोलो अस्पतालमा निधन

कांग्रेस नेता खुमबहादुर खड्काको एपोलो अस्पतालमा निधन


काठमाडौं- भारत दिल्लीको अपोलो अस्पतालमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उनको साँझ ५ बजेर १५ निधन भएको हो ।