काठमाडौं-नेपाली कांग्रेसको उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पुर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा.प्रकाशशरण महत मनोनित भएका छन् । नेपाली कांग्रेसले शुक्रवार बसेको बैठकले सो निर्णय गरेको हो ।
सभापति शेरबहादुर देउवाले महाधिवेशन भएको २६ महिनापछि निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट आफू निकट पदाधिकारी मनोनयनका लागि केन्द्रीय समितिमा प्रस्ताव गरेका छन् ।
देउवाले प्रस्ताव गरेको प्रक्रियामा असहमति जनाउँदै प्रकाशमान सिंहले हस्ताक्षर गरेका छैनन् ।
प्रतिक्रिया