त्रिशूली – कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन ‘मास्कको प्रयोग अनिवार्य गरौँ’ अभियान बिहीबार विदुर–४ मा सञ्चालन गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोट । अभियानअन्तर्गत मास्क लगाउन अनुरोध गर्दै सार्वजनिकस्थलमा हिँड्दै प्रहरी कर्मचारीहरु ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया