लुम्बिनी एमालेको नेतृत्व छान्न मतगणना सुरु

लुम्बिनी एमालेको नेतृत्व छान्न मतगणना सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

मतदान कार्य सकिएपछि साँझ ५ बजेबाट मतगणना सुरु भएको छ ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा मतगणना सुरु भएको छ । निर्वाचन समितिका अनुसार साँझसम्म मतपरिणाम आउनेछ ।