काठमाण्डु – एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध खेलिरहेको नेपालको सातौं विकेट गुमेको छ ।
भारतीय बलर हार्दिकको बलमा दिपेन्द्रसिंह ऐरी आउट भएका छन् ।
४१ ओभरको समाप्तिमा नेपाल २०० रन नजिक पुगेको छ । अब सन्दीप लामिछाने ब्याटिङमा आएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया