चार देशीय टी–२० : लिग चरणको अन्तिम खेलमा नेपाल र हङकङ खेल्दै

चार देशीय टी–२० : लिग चरणको अन्तिम खेलमा नेपाल र हङकङ खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हङकङमा भइरहेको टी–२० शृङ्खलामा लिग चरणको अन्तिम खेलमा शनिबार नेपाल हङकङसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार ११ ः १५ बजे सुरु हुनेछ । यो खेल जिते नेपाल फाइनलमा पुग्न सक्ने सम्भावना छ ।

लिग चरणमा यसअघि नेपालले पहिलो खेलमा कतारलाई र दोस्रोमा कुवेतलाई हराएको छ । हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा नेपाल ४ अङ्कसहित शीर्ष स्थानमा छ ।

१ जीत र १ हारबाट २ अङ्कसहित कुवेत दोस्रो स्थानमा छ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच आइतबार फाइनल खेल हुनेछ ।